राष्ट्रिय प्याब्सनले भर्ना लिने र शुल्क उठाउने निर्णय गर्योनियमित रुपमा शुल्क उठाइ शैक्षिक गतिविधि अघि बढाउनेआषाढ ७, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोगबैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । …आषाढ ४, २०७७
विद्यालयले कक्षा १० को मूल्याङ्कन अङ्कका आधारमा गर्नुपर्ने"अङ्क वृद्धिका लागि दवाव दिने र अङ्क थपिदिनेलाई जेलमा हाल्नुपर्दछ"आषाढ ३, २०७७
महालेखा परीक्षणपछि एसईईका प्रश्नपत्र धुल्याइनेएउटा ताल्चाको साँचो केन्द्राध्यक्षसँग छ भने अर्को साँचो सुरक्षा प्रमुखका साथमा छआषाढ २, २०७७
विद्यार्थीलाई निष्कृय राख्दा अपराध ठहर्छः शिक्षाविद् कोइरालाअब शिक्षक विद्यार्थीको घरमा जाने उपाय खोज्नुपर्छजेष्ठ ३१, २०७७
स्कुलले कक्षा १० का विद्यार्थीको विवरण एकाइमा पठाउनुपर्नेशिक्षण संस्थाका कार्यालय खुला गर्न दिइनेजेष्ठ २९, २०७७
कक्षा १२ को परीक्षा हुन्छ : शिक्षामन्त्री पोखरेल"कक्षा ११ का विषयमा प्रवेश गरेका छैनाैँ"जेष्ठ २९, २०७७
एसईई परीक्षा नगर्ने निर्णयअन्योल र तनावमा रहेका देशभरिका चार लाख ८२ हजार विद्यार्थीले राहत पाएका छन्जेष्ठ २८, २०७७
२०७६ सालको एसईई सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमाविद्यालयले नै गर्ने मूल्याङ्कनलाई मान्यता दिइनेछजेष्ठ २८, २०७७