विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमातेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि …आषाढ २५, २०७७
खोटाङमा साउनदेखि टोलटोलमा पठनपाठन सुरु गरिनेदिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले …आषाढ २५, २०७७
इक्यानले गभर्नरलाई बुझायो सात बुँदे सुझावनयाँ सहुलियत कर्जा वा पुनर्कर्जा सुविधा उपलब्ध हुने व्यवस्था होस्आषाढ २३, २०७७
टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थीकोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० …आषाढ २३, २०७७
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेकोरोना भाइरसका कारण अवरुद्ध विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ …आषाढ २३, २०७७
विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहारकोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई …आषाढ २२, २०७७
विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासनमूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टिनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छआषाढ २१, २०७७
कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्ने निर्णयअन्तिम मूल्याङ्कन जस्तो हुने वा भिन्न हुने भन्ने बारेमा कार्यविधिले प्रष्ट गर्नेछआषाढ २१, २०७७
निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलितकोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका …आषाढ २०, २०७७