वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सेतुको भूमिका स्थानीय तहले खेल्नु पर्नेआर्थिक सर्वेक्षण २०७६ अनुसार मुलुकमा ३५ हजार ५२० विद्यालय सञ्चालनमा छन् । यिनीहरु मध्ये २७ हजार ७०४ सामुदायिक र ६ हजार ८७ निजी विद्यालय सञ्चालनमा छन् । गत …जेष्ठ २६, २०७७
कक्षाकोठालाई अनलाइनसँग गाँसेर समस्याको समाधान गर्ने सीपमा जोड दिनु नै शिक्षा क्षेत्रमा ‘न्यु–नर्मल’कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड …जेष्ठ २५, २०७७
ग्रामीण विद्यार्थीका सन्दर्भमा अनलाइन कक्षाअधिकांश बालबालिका ग्रामीण भेगमा बस्ने भएकोले उनीहरूका लागि अनलाइन कक्षा असम्भव देखिन्छजेष्ठ २५, २०७७
‘एसईई, कक्षा ११ र १२ को परीक्षाका बारेमा ठूलै निर्णय गर्दैछौँ’आगामी असार १ गतेबाट विद्यालय खोल्न खोजिएका होइनजेष्ठ २२, २०७७
भर्चुअल शिक्षण: शिक्षकको अनुभवविशेष तयारी गर्न सकेनन् भने अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नहुनसक्छजेष्ठ २१, २०७७
अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसनसरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका …जेष्ठ २१, २०७७
नयाँ शैक्षिक सत्र तत्काल सुरु हुनुपर्नेवर्तमान विषम परिस्थितिको अध्ययन गरी सरकारले वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न ढिलाइ गरेको शिक्षक विद्यार्थीलाई इन्टरनेट, टेलिफोन, दुर शिक्षा, शिक्षक घरदैलो गरेरै भए पनि विद्यार्थीको पठनपाठन अवरुद्ध गर्न नहुनेजेष्ठ २०, २०७७
वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकाको पूर्ण पाठवैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण कार्यक्रमको समन्वय तथा अनुगमन गर्न प्रदेश तथा स्थानीय तहमा समन्वय तथा अनुगमन समितिहरू रहनेछन्जेष्ठ १९, २०७७
नेपालको शिक्षामा सूचना प्रविधिले असमानता बढायो : युनिसेफ/सेभ द चिल्ड्रेनकोभिड–१९ ले नेपालमा रहेका बालबालिकामा गम्भीर असर देखाउन सुरू गरिसकेको छजेष्ठ १९, २०७७
विद्यार्थी भर्ना गर्न पाउनुपर्ने मागयसपटक एसईई परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्याकंनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेडसिट प्रमाणपत्र दिने व्यवस्था गर्न अनुरोधजेष्ठ १५, २०७७