सबै सेवा चैत २१ गतेसम्म बन्द (प्रमको सम्बोधनको पूर्णपाठसहित)विद्यालय तथा विश्वविद्यालयका पठनपाठन र परीक्षा हाललाई स्थगित गरिएको छ ।चैत्र ७, २०७६
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्दसरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि …चैत्र ६, २०७६
विद्यालय तथा विश्वविद्यालयमा चैत्र मसान्तसम्म पठनपाठन बन्दबालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम तथा …चैत्र ५, २०७६
कार्यक्रम स्थगित गरे पनि त्रिविले कक्षा र परीक्षा स्थगित नगर्नेत्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले …चैत्र ५, २०७६
विश्वका ४७ प्रतिशत विद्यालयमा साबुन पानी छैन, ९० करोड बालबालिका प्रभावितकोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापि रुपमा संक्रमण फैलिरहेको अवस्थामा साबुन पानीको पहुँच अझै पनि अर्बौंको पहुँच बाहिर रहेको युनिसेफले निष्कर्ष निकालेको छ । …चैत्र ५, २०७६
कोरोनाबाट जोगिन विद्यार्थीलाई चिकित्सकको सुझावकोरोना भाइरस (कोभिड–१९)बाट जोगिन विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसको अति उच्च जोखिममा नेपाल पनि रहेको भन्दै …फाल्गुण २२, २०७६
चीनमा रहेका विद्यार्थीलाई केहि दिनमै नेपाल ल्याइदैं, तयारी अन्तिम चरणमाकोरोना भाइरस संक्रमण प्रभावित देश चिनको हुबेई प्रान्तको उहान शहरमा रहेका नेपाली विद्यार्थीहरुलाई आगामि ३ फागुनसम्म नेपाल ल्याइने गरी गृहकार्य अघि बढाइएको छ …माघ २८, २०७६