क्षति भएको शैक्षिक सत्रको विकल्पका बारेमा गृहकार्य गरिनेशैक्षिक सत्रका बारेमा सबै विकल्पको गृहकार्य गरी विस्तृत योजना तयार गरिनेश्रावण २८, २०७७
कोरोनाको प्रत्यक्ष असर शिक्षामा, विद्यालय अनिश्चित कालका लागि बन्दकेही साता अघि भदौ एक गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि …श्रावण २७, २०७७
केयू आजदेखि १५ दिन सम्म बिदापछिल्लो समयमा कोभिड –१९ को सङ्क्रमण बढ्दै गएकाले पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ …श्रावण २७, २०७७
मन्टेस्वरी स्कूलको ‘दूरशिक्षा’मन्टेस्वरी स्कूलले प्रविधिको सदुपयोग गर्दै दूरशिक्षामार्फत पठनपाठन अघि बढाएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रहेकाले दूरशिक्षामार्फत नयाँ शैली अपनाउँदै …श्रावण २३, २०७७
त्रिविको वार्षिक क्यालेन्डर नबिगारिनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै आफ्ना वार्षिक क्यालेण्डर नबिग्रने गरी आफ्नासम्पूर्ण क्रियाकलापमा तीव्रता दिएको छ । त्रिविले तीन …श्रावण ८, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमागत चैत्र १० देखि बन्द गरिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमा आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को हुन सक्ने संभावित …श्रावण ७, २०७७
त्रिविका सम्पूर्ण कार्यक्रम साउन ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय सम्बद्ध सबै क्याम्पसहरु साउन सात गते देखि सुचारु हुने भएका छन् । गत चैत्र १० गते देखिविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड …श्रावण ७, २०७७