विद्यार्थीले यो समय कसरी बिताउने ?चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिंगापुर र हङ्कङ् लगायतका देशहरुमा कोझिद–१९ बाट सङ्क्रमितको सङ्ख्यामा त्रमशः कमी हुँदै आइरहेको छ । सङ्क्रमित भएका झण्डै ९६ …चैत्र १६, २०७६
सबैको पहुँचमा भर्चुअल कक्षा पुग्नु पर्नेपिंजडाबाट फुत्किएको सुगा जस्तै भा छ, खाली समय भर्चुअल कक्षा चलाइदिए हुन्थ्यो ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) आउन दिन गन्दै सरले बेलुका १० बजे सम्म पढ्न …चैत्र १६, २०७६
कोरोनाले परिवर्तन गरेको चिनियाँ शिक्षण विधि (हेनान् विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापकको अनुभव)विश्वविद्यालयका प्राध्यापक र चीनमा रहेका अन्य विश्वविद्यालयका चिनियाँ प्राध्यापकहरुसँग सोमबारदेखि शुक्रबारसम्म सम्पर्कमा रहने गरेको छुचैत्र १६, २०७६
क्वारेन्टाइनका लागि पुष्पलाल कलेज सरकारलाई दिइनेआवश्यक परे पुष्पलाल मेमोरियल कलेजले आफ्नो भवन सरकारलाई क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणको आशंका लागेर …चैत्र १४, २०७६
कोरोनाका कारण विद्यार्थीहरु विमानस्थलमा अलपत्र८० जना विद्यार्थीहरु नेपालगञ्ज विमानस्थलमा रोकिएकोचैत्र १४, २०७६
सामाजिक दुरी कायम गर्न वेबसाइटमा कक्षाके तपाईँ कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट आफ्ना बालबालिकालाई कसरी जोगाउने ? आफ्ना छोराछोरीको पठनपाठनलाई निरन्तरता कसरी दिने ? कसरी सामाजिक …चैत्र १२, २०७६
कोरोनाभाइरस जोखिमः फुर्सदिला विद्यार्थी के गर्दैछन् ?कोरोनाभाइरस (कोभिड–१९) जोखिमको डरले सरकारले २१ चैतसम्मका लागि नेपाललाई लकडाउन गरेको छ । यसको मारमा आम व्यक्तिहरु परेका छन् । विद्यार्थिहरुपनि फुर्सदिला भएका …चैत्र ११, २०७६
कोरोना भाइरस परीक्षण सुस्तविश्वव्यापी महामारीका रूपमा देखा परेको कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन प्रयोगशाला परीक्षणको क्षमता बढाउनु नेपालको लागि सबै भन्दा प्रमुख चुनौती देखिएको छ । …चैत्र ९, २०७६
छात्रवृत्तिमा पढेका डाक्टर कोरोना संक्रमितको उपचारमा खटिनु पर्नेसरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने सरकारले तयारी थालेको छ । स्वास्थ्यमन्त्री भानभुक्त ढकालका अनुसार …चैत्र ९, २०७६
कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्नेकोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर …चैत्र ९, २०७६