After SEE Portal

मावि शिक्षक छनोटको परीक्षामा आधा उम्मेदवार फेल गराउने सामान्य विषयको पाठ्यक्रम (नमुना प्रश्न सहित)

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि ४३६ पदका लागि विज्ञापन आव्हान गरेको छ ।

शिक्षक छनोटका लागि आयोगले तीन चरणमा परीक्षा लिँदै आएको छ । अधिकांश परीक्षार्थी आयोगले लिने पहिलो चरणको परीक्षामा फेल हुने गरेका छन् ।

गत वर्ष लिएको माविको सामान्य परीक्षामा ४८.८४ प्रतिशत उम्मेदवार अनुउत्तीर्ण भएका थिए ।

स्तो छ करिब आधा उम्मेदवार फेल गराउने माविको सामान्य विषयको  पाठ्यक्रम

नमुना प्रश्नपत्र 

A Levels MA