शिक्षक लाइसेन्सका लागि अन्यमा जस्तै परिषद्को आवश्यकताशिक्षण पेशा र अनुमति–पत्र राज्यले आफ्नो राज्यभित्र कुनै काम गर्न गराउनको लागि कसैलाई स्वीकृति दिएको सरकारी …भाद्र ९, २०७९
शिक्षक सेवा आयोगले असोजमा खुलातर्फको विज्ञापन गर्ने (बार्षिक कार्यतालिका सहित)शिक्षक सेवा आयोगले असोज कार्तिकमा खुला शिक्षक छनोटको विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका २०७९–०८० सार्वजनिक गरेको छ । आयोगले २०७९–०८० का लागि …भाद्र ५, २०७९
पहिले बढुवा, पछि घटुवायसो हुनुमा आफूहरुको कुनै पनि भूमिका नरहेको आयोगका पदाधिकारी बताउँछन् भने शिक्षकले आयोगको विश्वसनीयतामा नै प्रश्न चिह्न लागेको तर्क गर्छन् ।भाद्र २, २०७९
परीक्षामा मर्यदा विपरीत काम गर्ने परीक्षार्थीलाई दुई वर्षसम्म कुनै प्रतिस्पर्धामा भाग लिन नपाउने गरी कारबाहीपरीक्षा हलको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक परीक्षार्थीलाई आगामी दुई वर्ष सम्म कुनै पनि प्रतिस्पर्धामा भाग लिन नपाउने गरी शिक्षक सेवा आयोगले …श्रावण ३०, २०७९
शिक्षक सेवा आयोगद्वारा बढुवाको नतिजा संशोधनशिक्षक सेवा आयोगले शिक्षक हालै प्रकाशन गरेको बढुवाको नतिजामा संशोधन गरेकोे छ । नतिजामा चित्त नबुझी शिक्षकहरूले दिएको उजुरीको छानविन गर्दै नतिजा …श्रावण २६, २०७९
निमाविको लाइसेन्स परीक्षामा दुई लाख बढी परीक्षार्थी सहभागी हुँदैतीन दिन पछि सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेनस) को परीक्षामा दुई लाख ३ हजार १३१ जना सहभागी हुने भएकाछन् । सातै प्रदेशका २४ ओटा …श्रावण २५, २०७९
निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । आयोगले सातै …श्रावण १०, २०७९
जिल्ला शिक्षा अधिकारी र विद्यालय निरीक्षकलाई प्रमाणित गर्ने अधिकार दिँदै कार्यविधि जारी (कार्यविधिसहित)शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिने शिक्षक पदको बढुवा सम्बन्धी कार्यविधि, २०७९ जारी गरेको छ । कार्यान्वयनमा नै नभएका पदाधिकारीलाई …श्रावण ८, २०७९
अनुमानका भरमा शिक्षकको कासमूविद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दाे सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ ।श्रावण ७, २०७९
माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा …श्रावण ४, २०७९