शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने, लाइसेन्स वितरण गर्न समय लाग्नेशिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन –२०८० को प्रवेशपत्र प्रिन्ट गर्ने सकिने भएको छ …आश्विन २५, २०८०
तीन प्रदेशको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले तीन प्रदेशको गणित विषयका नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश, बागमती र लुम्बिनी प्रदेशको गणित …आश्विन २५, २०८०
गणित, विज्ञान र सामाजिकको बाँकी नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले गणित, विज्ञान र सामाजिक विषयको बाँकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेशको गणित …आश्विन २३, २०८०
मावि विज्ञान विषयका शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले विज्ञान विषयका शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगिताबाट कोशी प्रदेश, मधेश …आश्विन २२, २०८०
सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले सामाजिक विषयका शिक्षक छनोट गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी …आश्विन २१, २०८०
मावि सातै प्रदेशमा अङ्ग्रेजी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी अङ्ग्रेजी विषयका शिक्षक छनोट भएका छन् । आयोगले असोज १८,१९ र २० गते लिएको अन्तर्वार्ताबाट शिक्षक छनोट भएको हो …आश्विन २०, २०८०
नेपाली विषयको पाँच प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन …आश्विन १९, २०८०
त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगितत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र …आश्विन १९, २०८०
मावि लाइसेन्सको नतिजा सार्वजनिक,४९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६क। को उपनियम (१) बमोजिम गत भदौ …आश्विन १९, २०८०
नेपाली विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयका शिक्षक छनोट गरेको छ । आयोगले कोशी र मधेश प्रदेशमा स्थायी शिक्षक नियुक्तिका लागि छनोट गरेको …आश्विन १८, २०८०