After SEE Portal

सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले सामाजिक  विषयका शिक्षक छनोट गरेको छ ।

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले असोज  २० गते लिएको अन्तर्वार्ताबाट शिक्षक छनोट भएको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगको आजको निर्णयअनुसार नतिजा सार्वजनिक गरेको छ।

सामाजिक विषयको नतिजा

A Levels MA