निमावि लाइसेन्स परीक्षामा ८ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अननुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक …मंसिर १२, २०८०
मावि तृतीय श्रेणीमा ७१८ जना शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले यो वर्ष माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि ७१८ शिक्षकको नाम सिफारिस गरेको छ । आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक …कार्तिक १४, २०८०
आयोगको परीक्षा केन्द्र परिवर्तनआयोगले कात्तिक १८ गते सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि एक लाख ७५ हजार जनाले आवेदन फारम भरेका छन् ।कार्तिक १३, २०८०
निमावि लाइसेन्सको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा सहित)शिक्षक सेवा आयोगले कातिक १८ गते सञ्चालन हुने निम्न माध्यमिक तहको ध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले …कार्तिक २, २०८०
मावि शिक्षकको गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित रि कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी …आश्विन २५, २०८०
शिक्षक बढुवाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने, लाइसेन्स वितरण गर्न समय लाग्नेशिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन –२०८० को प्रवेशपत्र प्रिन्ट गर्ने सकिने भएको छ …आश्विन २५, २०८०
तीन प्रदेशको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले तीन प्रदेशको गणित विषयका नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश, बागमती र लुम्बिनी प्रदेशको गणित …आश्विन २५, २०८०
गणित, विज्ञान र सामाजिकको बाँकी नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले गणित, विज्ञान र सामाजिक विषयको बाँकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेशको गणित …आश्विन २३, २०८०
मावि विज्ञान विषयका शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले विज्ञान विषयका शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगिताबाट कोशी प्रदेश, मधेश …आश्विन २२, २०८०
सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले सामाजिक विषयका शिक्षक छनोट गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी …आश्विन २१, २०८०