आयोगले नतिजा खस्कँदै गएपछि नेगेटिभ मार्किङको प्रबन्ध हटायोशिक्षक सेवा आयोगले २०७८ चैत्र २ गते देखि लागु हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गर्यो । १०० पूर्णाङ्कको …जेष्ठ ११, २०७९
शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशनशिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७८ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फारममा मूल्याङ्कन अवधि लेख्न निर्देशन दिएको छ । शैक्षिक सत्र २०७८ को शिक्षकको …जेष्ठ १०, २०७९
निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापनशिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको …जेष्ठ ९, २०७९
माविको पुनर्योगमा नतिजा फेरबदल भएनशिक्षक सेवा आयोगले गरेको माध्यमिक तहको पुनर्योगको नतिजामा कुनै फरेबदल नभएको जनाएको छ । आयोगले गत वैशाख २० गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक …जेष्ठ ५, २०७९
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ ।बैशाख २९, २०७९
प्राविको नतिजा भोलि आउनेशिक्षक सेवा आयोगले प्राथमिक तहको सामान्य विषयको नतिजा भोलि सार्वजनिक गर्दै छ । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ …बैशाख २८, २०७९
खुल्यो आयोगको वेबसाइट यहाँबाट नतिजा हेर्नुहोस् (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत्र १७ गते निमावि …बैशाख २४, २०७९
निमाविको नतिजा सार्वजनिक, आयोगको वेबसाइटमा समस्यायो उत्तीर्ण प्रतिशत कुलमा २७. २५ मात्र हो ।बैशाख २४, २०७९
निमाविको नतिजा भोलि आउने, करिब २७ प्रतिशत मात्र पासशिक्षक सेवा आयोगले भोलि वैशाख २४ गते निम्न माध्यमिक तहको खुला तर्फको नतिजा सार्वजनिक गर्ने भएको छ । आयोग गोप्य स्रोतका अनुसार भोलि गत चैत्र १७ गते लिएको …बैशाख २३, २०७९
एक वर्षमा रिक्त हुने दरबन्दी विवरण पठाउने केन्द्रको एकाइलाई पत्राचारवैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय …बैशाख २२, २०७९