आन्तरिकतर्फ २५ प्रतिशत बढुवाको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्र सहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट बढुवाका लागि सञ्चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सहभागी हनु उम्मेदवारहरूको केन्द्रगत विवरण सार्वजनिक गरेको छ …चैत्र ११, २०७८
शिक्षक सेवा आयोगले लिने परीक्षामा प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्नेशिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने नियम बनाएको छ । शिक्षक सेवा आयोगले चैत १५, …चैत्र ८, २०७८
लाइसेन्सको परीक्षा परिवर्तित ढाँचा अनुसार नै हुने (परिवर्तित पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह र निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा ढाँचा र पाठ्यक्रम परिवर्तन गरेको छ । आयोगले यस अघि लाइसेन्सको …चैत्र ६, २०७८
निमावि लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गरेको छ । सय पूर्णाङ्क र ५० उत्तीर्णाक तय गरेर १ …चैत्र २, २०७८
अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिनेआयोगले यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ ।फाल्गुण ३०, २०७८
शिक्षक सेवा आयोगद्वारा प्राविको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारणफाल्गुण १०, २०७८
उमेर हदको विषय वार्ताबाट समाधान गर्न सकिन्छ : मन्त्री पौडेलकानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्नेमाघ २६, २०७८
शिक्षक सेवा आयोग कार्यसञ्चालन कार्यविधि स्वीकृत (कार्यविधिको पूर्ण दस्तावेजसहित)प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि आज स्वीकृत भएको छ । शिक्षक सेवा आयोगले …माघ २४, २०७८
शिक्षक सेवा आयोगले विज्ञका लागि लागू गर्यो आचारसंहिताकामकारवाहीलाई निष्पक्ष, स्वतन्त्र र गोपनीय बनाउने अपेक्षा गरिएकोमाघ १४, २०७८
शिक्षक सेवा आयोगले आचारसंहिता लागु गर्यो (आचार संहिता सहित)शिक्षक सेवा आयोगले आचारसंहिता, २०७८ जारी गरेको छ । आयोगले आफ्नो काम कारबाहीलाई चुस्त दुरुस्त तथा प्रभवकारी बनाउन आचारसंहिता, २०७८ माघ १३ गते …माघ १४, २०७८