After SEE Portal

स्वीस सरकारको एक्सलेन्स स्कलरसिप खुला (विस्तृत सूचना सहित)

Bridge Course

स्वीस सरकारको ‘एक्सलेन्स स्कलरसिप’ खुला गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति शाखाका अनुसार शैक्षिक वर्ष २०२३–२४ का लागि रिसर्च फलोसिप, पोस्ट डक्टरेट, पीएचडी स्कलरसिपका लागि आवेदन २ अगष्ट २०२२ देखि खुला गरेको हो ।

परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई स्वीस राजदूतावासबाट प्राप्त पत्र तथा कुटनीतिक नोट , अन्य कागजात सहित जानकारी प्राप्त भएको र सोही सरोकारवालाहरू समक्ष जानकारी गराइ दिने प्रयोजनका लागि पत्राचार गरेको छ ।

छात्रवृत्तिमा आवेदन दिन चाहनेहरूले तह र विषयमा प्रतिश्पर्धा तथा अध्ययन गर्न इच्छुक उम्मेदवारहरूले यसै सूचना साथ संलग्न कागजातमा उल्लेख भए बमोजिमका प्रक्रिया पूरा गरी सम्बन्धित संस्थाले तोकेको समय र सर्तभित्र रही सम्बन्धित संस्थाको तोकिएको माध्यमबाट आवेदन दिन सूचना जारी गरेको छ ।

विस्तृत सूचना 

A Levels MA
Thuprai - Books and E-books