ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न मागनेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री …श्रावण २५, २०८०
तालाबन्दीका कारण प्राध्यापक र कर्मचारीहरूको वृत्तिविकासमा अवरोधनेपाल संस्कृत विश्वविद्यालय(नेसंवि)मा लामो समयदेखि गरिएको तालाबन्दी प्रति डा नवराज कट्टेलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नेसंविका …श्रावण १९, २०८०
१२ वर्ष पछि दीक्षान्त समारोह सम्पन्न५७५ विद्यार्थी दीक्षित गर्दै नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । करिब १२ वर्षपछि विश्वविद्यालयले दीक्षान्त समारोह आयोजना …जेष्ठ ३१, २०८०
२२ वर्ष देखि विश्वविद्यालयको जग्गा अतिक्रमणमा, जुत्ता फाटे जग्गा पाइएननेपाल संस्कृत विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको १ हजार ३७१ विगाहा जग्गा २२ वर्ष अगाडिदेखि भोगचलन गर्नबाट बञ्चित भएको छ ।विश्वविद्यालयको उक्त जग्गा २०५८ …बैशाख १०, २०८०
विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहालदाङ जिल्लाको देउखुरी उपत्यका र दाङ उपत्यकामा रहेको क्रमशः एक हजार तीन सय ३६ बिघा र तीन सय २६ बिघा जमिनको स्वामित्व र संरक्षणसँग सम्बन्धित समस्या समाधान …फाल्गुण १२, २०७९
तीन महिनापछि संस्कृत विश्वविद्यालयको ताला खुल्योनेपाल संस्कृत विश्वविद्यालयमा लागेको उच्च अदालतको आदेशसंगै तीन महिनापछि आज खुलेको छ । विभिन्न १४ बुँदे माग राख्दै नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा …श्रावण २५, २०७९
कुलपतिको हस्तक्षेपपछि उपप्रध्यापक छनोट प्रक्रिया स्थगितकुलपति तथा प्रधानमन्त्री कार्यलयको हस्तक्षेपपछि नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले सञ्चालन गर्ने भनिएको उपप्रध्यापकपदको पदपूर्ति प्रक्रिया …श्रावण १६, २०७९
नयाँ जीवन पाएको वाल्मीकि विद्यापीठ (फोटो फिचरसहित)कुनै बखत विद्यार्थी वा प्राध्यापकले सकभर शौचालय जानु नपरोस् भन्ने सोच्थे । भाँचिएका ढोका र ढोकामा चुकुलसमेत थिएन ।आषाढ ९, २०७९
विद्यार्थीलाई दैनिक पाँच रुपियाँको तरकारी !दाल, भात र दैनिक एक तोला घ्यू उपलब्ध गराउने गरिएको छ ।चैत्र २३, २०७८
संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताका छन् । नेपाल संस्कृत …फाल्गुण २६, २०७८