मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेजनेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।फाल्गुण १३, २०७८
शोधवृत्ति तथा छात्रवृत्तिमा आफूहरु पनि समावेश हुन पाउनु पर्ने मागसहित संस्कृत विश्वविद्यालयका विद्यार्थी आयोगको ढोकामानेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका विद्यार्थीले आज विश्वविद्यालय अनुदान आयोग अगाडि धर्ना दिएका छन् । आयोगले नै संस्कृत विश्वविद्यालयमा …माघ २३, २०७८
स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठनयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि नेपाल संस्कृत …जेष्ठ ३०, २०७८
रु.१ करोड १५ लाखमा पुस्तकालय र प्रशासनिक भवन निर्माणमहोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र रु एक करोड १४ लाख ९६ हजार १८२ लागतमा प्रशासनिक भवन …चैत्र ११, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
संस्कृत विश्वविद्यालयकोे पाठ्यक्रम २२ वर्षपछि परिमार्जननेपाल संस्कृत विश्वविद्यालयले २२ वर्षपछि परिवर्तित पाठ्यक्रम कार्यान्वयन गर्ने भएको छ । विश्वविद्यालयले परिमार्जन गरेको स्नातक (शास्त्री) का ५६ विषयको कोर्स …माघ ४, २०७७
विद्यार्थीले स्थानीय जडिबुटीको प्रयोग गरी औषधी बनाएनेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले दम, रक्तपित्त तथा रुघाखोकीको औषधी बनाएका छन् । जनता विद्यापीठमा अध्ययनरत विद्यार्थीले वासावलेह नाम गरेको औषधी …पौष २२, २०७७
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइनेनेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा …पौष ९, २०७७
समस्यामा जेलिएको संस्कृत विश्वविद्यालयनेपालका विश्वविद्यालयहरुमध्ये भौतिक रुपमा सम्पन्न छ, नेपाल संस्कृत विश्वविद्यालय । यस विश्वविद्यालयसँग आफ्ना १४ वटा आङ्गिक क्याम्पसबाहेक एक हजार ७०० बिघा जमीन …फाल्गुण १९, २०७६
चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढेछात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् । नेपाल संस्कृत …फाल्गुण १४, २०७६