धनगढीमा सबै स्कुल बन्दधनगढीमा सबै स्कुल बन्द धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । धनगढी उपमनपाले …फाल्गुण २३, २०७६
विद्यालयमा भएको कुटपिटपछि एक विद्यार्थीको मृत्युएक विद्यार्थीको विद्यालयमा भएको कुटपिटका कारण मृत्यु भएको छ । मगुको छाँयानाथ रारा नगरपालिका–१ को नमुना माध्यामिक विद्यालयका १३ वर्षीय दिलीप भामको विद्यालयमा …फाल्गुण १८, २०७६
विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनापाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को …फाल्गुण १७, २०७६
लिम्पियाधुरा नभएको नक्सा प्रयोग नगर्न शिक्षामन्त्रीको आह्वानशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा प्रयोग नगर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । …फाल्गुण १२, २०७६
शंखरापुर नगरपालिका साक्षर घोषितशंखरापुर नगरपालिका आजदेखि साक्षर भएको छ । नगरपालिकाको साक्षरता प्रतिशत ९६ दशमलव ३ प्रतिशत पुगेको हुनाले नगरपालिकालाई आज एक कार्यक्रमका बीच साक्षर …फाल्गुण ११, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
टेक्सास इन्टरनेशनल स्कुलद्वारा सरस्वती पूजा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्नटेक्सास इन्टरनेशनल स्कुल, सिफल, चाबहिलमा सरस्वती पुजा तथा नया भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। आधुनिक शिक्षा पद्दतिलाई अवलम्वन गरी शैक्षिक क्षेत्रमा …माघ १७, २०७६
कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुुपर्छसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताउनुभएको छ । …माघ १२, २०७६
टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० …माघ ११, २०७६