सफ्टवेरिका कलेजको "टेक एक्स २०२३” सफलतापूर्वक सम्पन्न, विजेताहरुलाई पुरस्कार हस्तान्तरणकाठमाडौँ साउन १५, २०८०– आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिका (Softwarica) ले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म “स्मार्ट …श्रावण १६, २०८०
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
विद्यार्थीको आकर्षण, अभिभावक रोजाइमा छन् महिला नेतृत्वका विद्यालयअथाह सिप । कोमल मन । घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै …फाल्गुण २४, २०७८
राष्ट्रिय प्याब्सनको अध्यक्षको उम्मेदवारीमा न्यौपानेको घोषणाराष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिमा …फाल्गुण १८, २०७८
२०७९ सालको शैक्षिकसत्र जेठबाटमन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने...फाल्गुण ४, २०७८
निजी छाडेर सामुदायिकतिर विद्यार्थीइलाममा कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका …माघ १४, २०७७
पहुँच भएका ठाउँमा पनि सहज छैन अनलाइन कक्षाआवाज सुनिँदैन । कहिले सर बोल्दा बोल्दै हराउनु हुन्छ । कहिले आफैंलाई कक्षामा बस्नै मन लाग्दैन । कहिले महत्वपूर्ण कुरा पढाइरहेको बेला झ्वाट्ट बत्ति जान्छ पढ्नै …पौष १, २०७७
जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन …आश्विन १०, २०७७
निजी विद्यालयले स्थगित गरेको अनलाइन कक्षा आजबाट सुरु, ६० प्रतिशत विद्यार्थीको पहुँचमा वैकल्पिक शिक्षासंस्थागत विद्यालयले साउन एक गतेदेखि स्थगित गरिएको अनलाइन कक्षा आजदेखि सुचारु भएको छ । सरकारले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै स्थगित गरिएको अनलाइन …श्रावण ८, २०७७
मन्त्रालय र निजी विद्यालयका प्रतिनिधिबिच वार्ता हुँदै, सहमति भए भोलिदेखि अनलाइन कक्षा सञ्चालन गरिनेनिजी विद्यालय र शिक्षामन्त्रीबिच केही समयपछि वार्ता हुने भएको छ । निजी विद्यालयले साउन १ गते देखि अनलाइन कक्षा बन्द गरेर विभिन्न माग राखी आन्दोलनमा उत्रिएपछि …श्रावण ७, २०७७