विद्यालय शिक्षा सम्मेलन हुँदैमाघ ९ र १० गते ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलनको आयोजनामाघ ७, २०७६
पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि हुँदैन : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पण्डित उत्पादन गर्ने शिक्षाले मुलुकको समृद्धि नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय …माघ ५, २०७६
विद्यालय तहको परीक्षामा नयाँ व्यवस्थानयाँ स्वीकृत पाठ्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक अङ्क प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने बनाइदिएको छमाघ ४, २०७६
प्रधानाध्यापकको विद्यालय चलाउने फरक काइदाविद्यार्थी अभावका कारण लाखैंको सम्पत्ति अलपत्र छाडेर सामुदायिक विद्यालय मर्ज भइरहेका छन् । तर केही वर्षअघि सम्म विद्यार्थी न्यून भएर बन्द हुने अवस्थामा …माघ २, २०७६
एन प्याब्सनको नयाँ घोषणाप्रवेशिका (एसईई) परीक्षामा जीपीए ४ हासिल गरेका देशभरिका विद्यार्थीलाई स्वर्ण पदक र प्रमाणपत्रले सम्मान गर्ने घोषणापौष २८, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
प्रदेश शिक्षा नीति छिट्टै ल्याइनेकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय …पौष २५, २०७६
‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’ : प्रदेश नं १ प्रमुखप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय …पौष २५, २०७६
धनी र गरिबका छोराछोरी एउटै विद्यालयमासामुदायिक र संस्थागत खाडललाई समानुपातिक ढंगले अघि बढाउन काठमाडौं महानगरपालिका …पौष २१, २०७६
विद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकाविद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकासंविधानले प्रदत्त गरेको विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संघीय सरकारले खोस्ने हो कि भन्ने आशंका …पौष १८, २०७६