गत वर्ष भन्दा नतिजा सुधारः अध्यक्ष शर्मामाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले दाबी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले ३.६ देखि …आषाढ २१, २०८०
आज एसईई नतिजा२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । त्यसका लागि देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।आषाढ २१, २०८०
एसइई नतिजा प्रकाशनका लागि इडियु सञ्जाल सहित १६ संस्थाले पाए अनुमतिमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि इडियु सञ्जाल सहित १६ ओटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण …आषाढ २०, २०८०
पुरानै निर्देशिका अनुसार एसईईको नतिजा सार्वजनिक हुने, २२ गते भित्र नतिजा आउनेराष्ट्रिय परीक्षा बोर्ड २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार प्रकाशन गर्ने भएको छ । बोर्डको आजको बैठकले एसईईको …आषाढ १८, २०८०
एसईई नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड, नतिजा सार्वजनिक गर्ने विषयमा अन्योल कायमैएसईईको नतिजा सार्वजनिक भए लगतै see.edusanjal.com बाट हेर्न सकिने छ ।आषाढ ११, २०८०
एसईई नतिजा सार्वजनिक चाहने संस्थाबाट आवेदन मागराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा …आषाढ ६, २०८०
एसईईको नतिजा बार्षिक कार्यतालिकाले तोकेको समयमा नै हुनेराष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार भित्र भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले बार्षिक …जेष्ठ २३, २०८०
स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमाहाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ ।जेष्ठ १४, २०८०
कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)कक्षा ११ को आंशिक–ग्रेडवृद्धि परीक्षाका लागि ७४ परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० मा सञ्चालन हुने कक्षा ११ को …जेष्ठ २, २०८०
कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षलाई कारबाहीराष्ट्रिय परीक्षा बोर्डले वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही …जेष्ठ २, २०८०