एसइईका प्रश्नपत्र जिल्ला पुगेछिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।चैत्र ४, २०८०
एसईई २०८० का नमुना प्रश्न (प्रश्न सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नमुना प्रश्न तयार गरेको छ । आगामी …फाल्गुण १४, २०८०
पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ …फाल्गुण ५, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
अपाङ्गता भएका विद्यार्थीलाई कुनै शुल्क नलिन निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले अपाङ्गता भएका विद्यर्थीलाई कुनै शुल्क नलिन निर्देशन दिएको छ । सर्वोच्च अदालतको २०६० …माघ ९, २०८०
एसईईको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका आज सार्वजनिक गरेको छ …माघ ८, २०८०
कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन मागराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन माग गरेको छ । २०८१ सालमा …माघ ८, २०८०
एसईई चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुनेराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।माघ ७, २०८०
रोस्टर बन्न इच्छुक शिक्षकले माघ मसान्तभित्र आवेदन दिनु पर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले रोस्टरका लागि माघ मसान्तभित्र आवेदन माग गरेको छ । बोर्डलेप्रश्न पत्र निर्माण, प्रश्न …माघ २, २०८०