प्राविधिक कठिनाइ नआए कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक कठिनाइ नभए भोलि सार्वजनिक गर्ने भएको छ । बोर्डले उत्तरपुस्तिका परीक्षणपछि पुन परीक्षण तथा रुजु र डाटा …श्रावण १७, २०८१
बार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को नतिजा सार्वजनिक हुन्छः अध्यक्ष शर्माराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले अहिले उत्तरपुस्तिका …श्रावण ३, २०८१
निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन“अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।”आषाढ ३०, २०८१
एसइईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८१ सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । पनिकाका अनुसार साउन २३ …आषाढ १९, २०८१
एसइई मौका परीक्षा साउन २३ देखिगत बिहीबार २०८० सालको एसइईको नतिजा सार्वजनिक भएको थियो । लेटर ग्रेडिंग निर्देशिकाले बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।आषाढ १७, २०८१
एनजी भएकालाई सधैँका लागि बाटो खुला गरिँदैपाठ्यक्रम विकास केन्द्रका उच्च सूत्रका अनुसार प्रस्ताव तयार पारिसकिएको र स्वीकृतिका लागि आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइँदैछ । शिक्षामन्त्रीले निर्देशिका स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।आषाढ १७, २०८१
सामुदायिकका दुई लाख र निजीका २८ हजारले ल्याए एनजी२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयका दुई लाख १३ हजार ५३४ परीक्षार्थीले ननग्रेडेड (एनजी) प्राप्त गरेका छन् ।आषाढ १५, २०८१
एसइई नतिजापछि विद्यार्थीका लागि सुझावएसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।आषाढ १४, २०८१
एसइईमा करिब ४७ प्रतिशत 'उत्तीर्ण'राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसइईको नतिजा आज विहान सार्वजनिक गर्दैछ । बोर्डले सबै काम सम्पन्न गरिसकेको छ । राती नतिजा सार्वजनिक गर्दा त्यति उपयुक्त …आषाढ १४, २०८१
रात नपार्ने उद्देश्यले भोलि नतिजाउनले बाँकी प्रक्रिया आजै सकिएको र औपचारिक निर्णयका लागि भोलि बोर्ड बैठक बस्ने जानकारी दिए ।आषाढ १३, २०८१