सामाजिक अध्ययनः पाठनपाठन ढाँचा र माध्यम भाषा शिक्षासम्बन्धी ऐन नियमले पनि विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने सुविधाजनक व्यवस्था गरिदिएको छ । बैशाख १९, २०८०
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइने त्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ । बैशाख १४, २०८०
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित) वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र बोर्डको आजको निर्णयअनुसार सार्वजनिक गरेको हो । बैशाख १२, २०८०
कक्षा ११ को बार्षिक परीक्षा जेठ ९ गतेदेखि सञ्चालन हुने (समयतालिका सहित) राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ २ गते देखि १८ गते सम्ममा कक्षा ११ को परीक्षा सञ्चालन गर्नेगरी समयतालिका सार्बजनिक गरेको छ … बैशाख १२, २०८०
कोशी प्रदेशमा कक्षा १२ को परीक्षामा परिचयपत्र अनिवार्य राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशले कक्षा १२ को बार्षिक परीक्षामा प्रवेश पत्रका अलावा विद्यार्थी परिचय पत्र समेत … चैत्र ३०, २०७९
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहज अनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको । चैत्र ८, २०७९
कक्षा १२ को २०८० को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित) राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ), ले २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह … फाल्गुण २१, २०७९
कक्षा ९ को रजिष्ट्रेसन खुल्यो बोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ । फाल्गुण १९, २०७९
केही पालिकामा यो वर्ष स्तरीकृत परीक्षा सञ्चालनको अभ्यास गरिने स्तरीकृत परीक्षा प्रणाली गर्नका लागि तालिम प्राप्त जनशक्ति तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालनका लागि बोर्डले … फाल्गुण १५, २०७९
कक्षा ९ मा नयाँ मूल्याङ्कन विधि विद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो । फाल्गुण ५, २०७९