एसईईमा सहभागी हुने विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गर्न निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई प्राविधिक र संस्कृत विषयबाट २०७९ सालको माध्यमिक शिक्षा …पौष १९, २०७९
शोधपत्रका लागि बोर्डद्वारा अनुदान सहितको आवेदन मागराष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाले शोधपत्र लेखनका अनुदानदिने भएको छ । स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका …पौष १३, २०७९
सी प्लस ल्याउन नसकेका विद्यार्थीले ग्रेड बृद्धि परीक्षाका लागि आवेदन दिनुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड …पौष ८, २०७९
कक्षा ११ र १२ को कम्प्युटर साइन्स चौथो समूहबाट दास्रो समूहमाराष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दास्रो समूहमा समूहीकृत गरेको छ । राष्ट्रिय …पौष ७, २०७९
परीक्षा नियन्त्रकमा श्रेष्ठराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को परीक्षा नियन्त्रकमा विष्णुनारायण श्रेष्ठ नियुक्त भएका छन् ।मंसिर २९, २०७९
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुलाराष्ट्रिय परीक्षा बोर्ड परक्षिा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका …मंसिर २६, २०७९
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशनराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को पूरक परीक्षाको …मंसिर ९, २०७९
मंसिर ८ गतेदेखि पौष १० गतेभित्र एसईईको आवेदन फाराम भर्नुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम खुला गरेको छ । २०७९ सालको एसईईको आवेदन खुला गरेको …मंसिर ८, २०७९
अब कक्षा ९ मामात्र रजिस्ट्रेसनएकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छकार्तिक १, २०७९
कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक सार्वजनिक गरेको छ । गत १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको वार्षिक परीक्षाको …आश्विन २७, २०७९