मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आर्थिक तथा प्राविधिक जनशक्तिको अभावअधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । दक्ष जनशक्तिको अभाव, बजेट नहुनु, कार्यपालिकालाई …फाल्गुण २१, २०७७
शैक्षिक शत्र २०८० सम्ममा सबै विषयको नयाँ पाठ्यक्रम लागु हुने (कक्षा ११ का नयाँ पाठ्यसामग्री सहित)समयानुकूल पाठ्यक्रमको परिमार्जन गर्नुपर्छ भन्ने पाठ्क्रम निर्माणको सर्वमन्य सिद्धान्त अनुरुप शैक्षिक वर्ष २०८० सम्ममा पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको …माघ २६, २०७७
पाठ्यक्रम प्रारुप सम्बन्धी मुद्दाको सुनुवाइ भोलि पनि हुनेनेपाल सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्वीकृत गरेपछि सो पाठ्यक्रम विधिवत रुपमा कार्यान्वयन हुनु पर्ने हो । तर यो शैक्षिक सत्रदेखि लागु गरिने भनिएको …पौष २७, २०७७
सर्वोच्च अदालतको आदेशले सिर्जना गरेको अन्योलसर्वाेच्च अदालतका न्यायाधीसमा अध्ययनको कमी रहेको कुरा यसबाट पनि प्रष्ट हुन्छकार्तिक २५, २०७७
विद्यालय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचनापाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर विद्यालय तहमा नयाँपाठ्यक्रम कार्यान्वयनसम्बन्धी सूचना सूचना नं १ : राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को …फाल्गुण १७, २०७६
पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ को नमुना पाठ माग्यो (सम्पूर्ण विषयको नमुना पाठ लेखनका लागि पाठ्यवस्तु सहित)पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको आधारभूत तहको पाठ्यक्रम संरचनाबमोजिम कक्षा ६ का अनिवार्य विषयहरूको नमुना पाठ …माघ २०, २०७६
कक्षा ११ र १२को नयाँ पाठ्यक्रम प्रारुपः अवैज्ञानिक एवम् त्रुटिपूर्णडा. दिनेश पन्थी नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले ढिलो गरी माध्यमिक शिक्षाको राष्ट्रिय प्रारुप प्रकाशन गरेको छ । विज्ञान र प्रविधिको मेरुदण्ड …माघ १३, २०७६
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको पाठ्यक्रम संरचनाविद्यालय शिक्षाअन्तर्गत कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा कायम गरिएको छ । माध्यमिक शिक्षालाई साधारण, प्राविधिक तथा व्यावसायिक र परम्परागत गरी तीन …माघ ११, २०७६
कक्षा ६-८ को पाठ्यक्रम संरचनाआधारभूत शिक्षा (कक्षा ६-८) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक तथा मानवमूल्य, वातावरण, जनसङ्ख्या, स्वास्थ्य शारीरिक र स्थानीय विषयका …माघ ११, २०७६
कक्षा ४-५ को पाठ्यक्रम संरचना(ख) आधारभूत शिक्षा (कक्षा ४-५) आधारभूत शिक्षा (कक्षा ४-५) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, …माघ ११, २०७६