After SEE Portal

शिक्षामा ५६ अर्ब ८२ करोड बजेट सिलिङ

Bridge Course

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा ५६ अर्ब ८२ करोड रुपियाँ बजेटको सिलिङ तोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिसंगको पटक पटकको बैठकपछि बजेटको सिलिङ तोकेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार गत वर्षभन्दा ५२ करोड रुपियाँ बढी बजेटको सिलिङ आयोगले गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार सिलिङ भएको बजेटमा आगामि आर्थिक वर्ष शिक्षाको न्यूनतम दायित्व पूरा गर्न २३ अर्ब ७७ करोड रुपियाँ अपुग हुने देखिएको छ । सिलिङ भएको बजेट अपुग हुने भन्दै वृद्धि गर्न आयोगसँग छलफल भइरहेको छ । प्रदेश र स्थानीय तहको बजेटको सिलिङ निर्धारणका लागि भने अझै पनि छलफल भइरहेको छ ।

A Levels MA
Thuprai - Books and E-books