करिब दुई हजारको आवेदन मात्र एनओसीका लागि पेन्डिङवैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) शाखाका तत्कालीन प्रमुख शान्ति राम पौडेलले गत फागुन ३० गते काम गर्न नसकेको कारण देखाउँदै सामाजक सञ्जालमार्फत आफ्नो राजिनामा …चैत्र ५, २०८०
एनओसी लिनेको भीड व्यवस्थापन गर्न स्काउट परिचालननो अब्जेक्सन लेटर (एनओसी) लिनेहरुको भीड व्यवस्थापन गर्न स्काउटका विद्यार्थीलाई खटाइएको छ । एनओसी शाखामा अहिले आठ जनाको स्काउट …चैत्र १, २०८०
नो अब्जेक्सन लेटर दिन नसक्दा प्रमुखले दिए राजीनामाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेवास्ता गरेका कारण नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने कार्यमा आफू असक्षम भएको भन्दै वैदेशिक अध्ययन अनुमति शाखाका …चैत्र १, २०८०
दैनिक ६०० ले लिन्छन् एन्ओसी, पछिल्लो समय जापान जाने बढेदेश कता जाँदै छ । भविष्य कस्तो छ देशको । अध्ययन गर्न भक्तपुरको सानो ठिमी स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा …फाल्गुण १८, २०८०
३१ हजार नेपाली विद्यार्थी विदेश जाँदा १६४ जना विदेशी विद्यार्थी नेपाल आएतीन महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेआर्थिक …श्रावण १५, २०८०
एनओसी आफ्नो अनुकूल ठाउँबाट प्रिन्ट गर्न सकिनेवैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी आफैंले वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था आजदेखि सुरु गरेको छ । एनओसी …जेष्ठ १, २०८०
आजदेखि अनलाइबाटै एनओसी प्रदान गरिनेशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको वैदेशिक अध्ययन अनुमति शाखाले आजदेखि अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ …जेष्ठ १, २०८०
एक हप्ता पछि अनलाइनबाटै एनओसी (निर्देशिका सहित)वैदेशिक अध्ययन अनुमति शाखाले एक हप्ता पछिबाट अनलाइनबाटै वैदेसिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । शाखाले एपीआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी …बैशाख १८, २०८०
गत वर्ष एक लाख बढीले लिए एनओसी२०७९ मा एक,लाख १७,सत्र हजार ५६३ जनाले विदेश अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन ।बैशाख ६, २०८०
एनओसी सम्बन्धी निर्देशिका सच्याउनु पर्छः इक्यान (निर्देशिका सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९’ सच्याउन सरोकारवालाले माग गरेका छन् । सो निर्देशिकाले …चैत्र २६, २०७९