अब घरबाटै नो अब्जेक्सन लेटर प्रिन्ट गर्न सकिनेअब विद्यार्थीले नो अब्जेक्सन लेटर लिन परामर्शदातृ संस्थाको कागजात (पत्र) अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।चैत्र २५, २०७९
एनओसी लिने विद्यार्थीको संख्या निरन्तर वृद्धिपछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या निरन्तर बढी रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको …चैत्र २४, २०७९
एक महिनामा १३ हजारभन्दा बढीले लिए नो अब्जेक्सन लेटरमाघ महिनामा जापानका लागि १५८ जनाले नो अब्जेक्सन लेटर लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् ।चैत्र २, २०७९
वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका स्वीकृतिका लागि पेश, ६ महिनामा करिब ४६ हजारले एनओसी लिएशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रदान प्रक्रियालाई थप मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले …माघ २५, २०७९
नो अब्जेक्सन लेटरलाई पूर्ण अनलाइन गर्न समय लाग्नेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशन कार्यान्वयन गर्न त्यति सहज देखिएको छैन ।पौष २०, २०७९
रोकिएन एनओसी लिनेको भीड (साप्ताहिक शैक्षिक गतिविधि पुस ८–१५)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट साउनदेखि मंसिर महिनाभित्र ३८ हजा ६१ जनाले एनओसी लिएका छन् …पौष १६, २०७९
नो अब्जेक्सन लेटर वितरणमा कडाइअब पनि अटेर गर्ने शैक्षिक परामर्श संस्थाको अनुमति नै खारेज गर्ने वा नवीकरण नगर्नेसम्मको कारवाही गर्न चेतावनी दिएका छौँ ।पौष ७, २०७९
पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’सबैभन्दा बढी अष्ट्रेलियाका लागि यस्तो लेटर लिएका छन् । अष्ट्रेलिया जान १० हजार ७९९ जनाले लेटर लिएका छन् ।पौष ४, २०७९
एक वर्ष नपुग्दै एक लाख बढीले एनओसी लिएएक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक खा भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । गत साउनदेखि …आषाढ १६, २०७९
नो अब्जेक्सन लेटर वितरण सुरुसामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विद्यार्थीलाई पालैपालो बोलाउने गरिएको छभाद्र २२, २०७७