विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिकाभक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित …बैशाख १६, २०७७
एसईई लक्षित भर्चुअल कक्षाभक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका …बैशाख ७, २०७७
शिक्षामा नयाँ आयाम भर्दै हुप्सेकोट गाउँपालिकाबाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको व्यवस्था । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम । हरेक विद्यालयमा …बैशाख ४, २०७७
सामुदायिक विद्यालयको मुहार फेर्दै बागमती नगरपालिकाविद्यालयको गेट छेवैका दर्जनौं बालबालिका सामुदायिक विद्यालय छाडेर निजीमा पढ्थे । विद्यालय विद्यार्थी भर्ना अभियान, विभिन्न छात्रावृत्ति जस्ता कार्यक्रम …चैत्र १९, २०७६
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित)नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । …चैत्र १८, २०७६
भरतपुर महानगरपालिकाले विद्यालय प्रशासन बन्द नगर्नेभरतपुर महानगरपालिकाले विद्यालय प्रशासनको काम यथावत राख्ने भएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक विज्ञप्ति प्रकासित गरी सबै …चैत्र ९, २०७६
बाल कक्षा देखि ५ कक्षा सम्म दिवा खाजाको व्यवस्थापन गर्दै गाउँपालिकाहल्दिवारी गाउँपालिका झापाले बाल कक्षा देखि ५ कक्षासम्म अध्यन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको …चैत्र ४, २०७६
शिक्षाको गुणस्तर सुधारका लागि फरक कार्यक्रम तय गर्दै कीर्तिपुरकीर्तिपुरले नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको छ । यो राजनैतिक तथा शैक्षिक दृष्टिकोणले पनि ऐतिहासिक नगर हो । कीर्तिपुर …चैत्र १, २०७६
विद्यार्थी-शिक्षकलाई खाजा खुवाउँदै गोकर्णेश्वर नगरपालिकागोकर्णेश्वर नगरपालिकाले यो शैक्षिक वर्ष देखि कक्षा १ देखि ५ मा अध्ययनरत सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेको छ । प्रति …फाल्गुण १३, २०७६
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमाप्रतियोगिता गोकर्णेश्वर नगरपालिकाले फागुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका सबै विदद्यालयलाई फागुख ६ …माघ २७, २०७६