काठमाडौं महानगरपालिकाको वैकल्पिक रेडियो कक्षा सुरुकाठमाडौं महानगरपालिकाले वैकल्पिक शिक्षण प्रक्रिया आज देखि विधिवत रुपमा सुरु गरेको छ । महानगरले मेट्रो एफ एममार्फत आज विहान ९ बजेदेखि वैकल्पिक शिक्षण सुरु …जेष्ठ २८, २०७७
हल्दीबारी गाउँपालिकाको जनजागृति माविमा क्वारेन्टाइनसीमा क्षेत्रबाट गाउँ फर्कने नागरिको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै झापा हल्दीबारी गाउँपालिकाको वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन …जेष्ठ ६, २०७७
बारबर्दिया नगरपालिकाका विद्यालय २४२ दिन खुल्नु पर्नेसबैको इच्छा, अनिवार्य निशुल्क सर्वसुलभ र गुणस्तरीय शिक्षा भन्ने नारालाई बारबर्दिया नगरपालिका बर्दियाले व्यवहारमा लागु गरेका छ । यसका लागि नगरपालिकाले …बैशाख २८, २०७७
५ वटा नमूना विद्यालय बनाउँदै विराटनगर महानगरपालिकाफोटाः नेत्रप्रसाद अधिकारी महानगरपालिकाले ५ वटा विद्यालय नमूना बनाउँदै छ । जसका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । सत्यनारायण मावि, गोग्राहा …बैशाख २६, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्तबन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय …बैशाख २३, २०७७
औषधी र खाद्यान्न जस्तै पाठ्यपुस्तक किन्न सकिनेउपयुक्त वैकल्पिक माध्यमको प्रयोग गरी बागमती प्रदेशका विद्यालयमा भर्ना कार्यक्रम लागु गरिने भएको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक परीक्षाको …बैशाख १९, २०७७
विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिकाभक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित …बैशाख १६, २०७७
एसईई लक्षित भर्चुअल कक्षाभक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका …बैशाख ७, २०७७
शिक्षामा नयाँ आयाम भर्दै हुप्सेकोट गाउँपालिकाबाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको व्यवस्था । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम । हरेक विद्यालयमा …बैशाख ४, २०७७
सामुदायिक विद्यालयको मुहार फेर्दै बागमती नगरपालिकाविद्यालयको गेट छेवैका दर्जनौं बालबालिका सामुदायिक विद्यालय छाडेर निजीमा पढ्थे । विद्यालय विद्यार्थी भर्ना अभियान, विभिन्न छात्रावृत्ति जस्ता कार्यक्रम …चैत्र १९, २०७६