गाउँपालिकाभित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदानमकवानपुरको मनहरि गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदान गर्ने भएको । सम्पूर्ण विद्यालयको पूर्वाधार तथा गुणस्तर सुधारका लागि …आषाढ १७, २०७७
याङवरकले भाडा तिरेरै आवासीय विद्यालय सञ्चालन गर्योपाँचथरको याङवरक गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको सातौँ तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले …आषाढ १४, २०७७
टीकापुरमा बालविकास शिक्षक र सेनिटरी प्याडका लागि बजेट विनियोजनकैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख …आषाढ १०, २०७७
बैतडीमा वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारीबैतडीमा विद्यार्थीहरुको वैकल्पिक प्रणालीबाट पठनपाठनको तयारी भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विद्यार्थीहरुको वैकल्पिक पठनपाठनको तयारी गर्न थालेको …आषाढ १०, २०७७
काठमाडौं महानगरपालिकाको वैकल्पिक रेडियो कक्षा सुरुकाठमाडौं महानगरपालिकाले वैकल्पिक शिक्षण प्रक्रिया आज देखि विधिवत रुपमा सुरु गरेको छ । महानगरले मेट्रो एफ एममार्फत आज विहान ९ बजेदेखि वैकल्पिक शिक्षण सुरु …जेष्ठ २८, २०७७
हल्दीबारी गाउँपालिकाको जनजागृति माविमा क्वारेन्टाइनसीमा क्षेत्रबाट गाउँ फर्कने नागरिको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै झापा हल्दीबारी गाउँपालिकाको वडा नं. १ स्थित जनजागृति माध्यमिक विद्यालयमा क्वारेन्टाइन …जेष्ठ ६, २०७७
बारबर्दिया नगरपालिकाका विद्यालय २४२ दिन खुल्नु पर्नेसबैको इच्छा, अनिवार्य निशुल्क सर्वसुलभ र गुणस्तरीय शिक्षा भन्ने नारालाई बारबर्दिया नगरपालिका बर्दियाले व्यवहारमा लागु गरेका छ । यसका लागि नगरपालिकाले …बैशाख २८, २०७७
५ वटा नमूना विद्यालय बनाउँदै विराटनगर महानगरपालिकाफोटाः नेत्रप्रसाद अधिकारी महानगरपालिकाले ५ वटा विद्यालय नमूना बनाउँदै छ । जसका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । सत्यनारायण मावि, गोग्राहा …बैशाख २६, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्तबन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय …बैशाख २३, २०७७
औषधी र खाद्यान्न जस्तै पाठ्यपुस्तक किन्न सकिनेउपयुक्त वैकल्पिक माध्यमको प्रयोग गरी बागमती प्रदेशका विद्यालयमा भर्ना कार्यक्रम लागु गरिने भएको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक परीक्षाको …बैशाख १९, २०७७