पूर्वखोलाका संस्थागत विद्यालय सामुदायिकमा मर्जविद्यालय शिक्षा व्यवस्थापनको जिम्मा नेपालको संविधानले स्थानीय सरकारलाई प्रदान गरेको छ । सो अधिकारलाई प्रयोग गर्दै स्थानीय तहले आफ्नो अनुकूल शिक्षाका विभिन्न …फाल्गुण ३०, २०७८
पूर्ण निःशुल्क शिक्षा प्रदान गर्दै हल्दीबारीकक्षा १२ सम्म निशुल्क शिक्षा । प्राविधिक धारको विद्यालय पनि निशुल्क । करारमा कार्यरत शिक्षक कर्मचारीलाई कल्याणकोष मार्फत् सम्बोधन । ईसीडी शिक्षकलाई मासिक १५ …माघ २४, २०७८
संघीय शिक्षा ऐन नआएसम्म काम गर्नै गाह्रोसंविधानले विद्यालय शिक्षाको जिम्मेबारी स्थानीय सरकारलाई सुम्पिएको छ । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न पालिकालाई संघीय शिक्षा ऐनको आवश्यकता छ । संघीय …मंसिर १९, २०७८
शिक्षा शाखा विद्यालयमा नपुगी लेखाकै काममा व्यस्तसंघीयतापछि देशमा नयाँ अभ्यासको थालनी गरिएको छ । शिक्षामा पनि तीन तहको संरचना छ । केन्द्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यसका …मंसिर ५, २०७८
संघीय शिक्षा ऐन नहुँदा शिक्षक सरुवामा समस्यानेपालको संविधानले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई प्रदान गरेको छ । नेपालका ७५३ वटै स्थानीय तहले २०७४ पछि जनप्रतिनिधि पाएका छन् । सबैले आआफ्नै नीति …कार्तिक १४, २०७८
विद्यालय शिक्षामा गुटले अराजकता भित्र्यायोनेपालको संविधानले विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । विगतमा जिल्ला शिक्षा कार्यालयबाट सम्पादन हुने अधिकांश काम …कार्तिक ७, २०७८
तोकिएको शीर्षकका रकम विद्यालयसम्म पुर्याउने सेतु स्थानीय शिक्षा शाखानेपालको संविधानले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ तर अधिकांश पालिकाको गुनासो शिक्षक नियुक्ति र दरबन्दी मिलानको अधिकार …आश्विन १७, २०७८
चन्द्रपुर नगरपालिकाले ईसीडी शिक्षकलाई १५ हजार तलब प्रदान गर्नेनेपालको शैक्षिक दृष्टिकोणले प्रदेश नं. दुई कमजोर मानिन्छ । यो जिल्लाको जिल्लाको साक्षरता प्रतिशत ४१.६९ प्रतिशत मात्र रहेको छ । यहँँका अधिकांश पालिकामा …आश्विन १०, २०७८
विषयगत शिक्षक अभाव, कानुनले स्थानीय तहलाई देखेन जिम्मेबारीले मात्र चिन्योदेश संघीयतामा गएयता सरकारको संरचना तीन तहको कायम गरिएको छ । शिक्षामा तीनै तहले बहन गर्नुपर्ने जिम्मेवारी स्ष्टरुपमा घोषणा हुन सकेको छैन । संघीय शिक्षा ऐन …आश्विन ३, २०७८
३० प्रतिशत बजेट, इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई छात्रवृत्तिपालिकाको शैक्षिक अवस्था कस्तो छ ? कोभिडका कारण वैशाख ९ देखि बन्द भएका विद्यालय २८ गते विद्यालय खुल्दै छन् । पालिकाका सबै प्रधानाध्यापक लगायत …भाद्र २७, २०७८