एसइईको क्यालेन्डर तय२०८० सालको एसइईको नतिजा आगामी असारको दोस्रो सातामा सार्वजनिक हुने भएको छ ।जेष्ठ २८, २०८१
उत्तरपुस्तिका हराएको विषय छानविन गर्न उच्चस्तरीय समिति गठनत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको …चैत्र १५, २०८०
एसइईका प्रश्नपत्र जिल्ला पुगेछिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।चैत्र ४, २०८०
एसइईमा ३५ प्रतिशत ल्याउन कठिन हुँदैनः परीक्षा नियन्त्रकयस वर्ष (२०८० साल)को माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन अब मुस्किलले दुई महिना बाँकी छ । यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय …माघ २६, २०८०
दुई दिन पनि टिक्न नसकेको पनिकाको अनलाइन सेवात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तामझामका साथ सुरु गरेको (११ प्रकारका सेवा) अनलाइन सिस्टम दुईदिन पनि टिक्न सकेन । त्रिविले माघ …माघ २४, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयकोहाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।बैशाख ३०, २०८०
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइनेत्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ ।बैशाख १४, २०८०
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहजअनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको ।चैत्र ८, २०७९
कक्षा ९ को रजिष्ट्रेसन खुल्योबोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ ।फाल्गुण १९, २०७९
कक्षा ९ मा नयाँ मूल्याङ्कन विधिविद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो ।फाल्गुण ५, २०७९