After SEE Portal

केन्द्रद्वारा २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामग्रीको सूची सार्वजनिक (सूचीसहित)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ ।

केन्द्रले कक्षा १देखि १२ सम्म पठनपाठन हुने ८०१ ओटा पाठ्यपुस्तक र प्रकाशन गृहको नामावली सार्वजनिक गरेको हो ।

केन्द्रले पाठ्यपुस्तकका साथमा स्वीकृति भएका डिजिटल सहयोगी सामग्रीको सूची सार्वजनिक गरेको छ ।

केन्द्रले स्वीकृत गरेका पाठ्यपुस्तक र सहयोगी सामग्रीहरूः

A Levels MA