After SEE Portal

एडभान्स सरस्वती प्रकाशन प्रालिका स्विकृति रद्द

Bridge Course

एडभान्स सरस्वती प्रकाशन प्रालिका पाठ्यपुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ ।  

२०७७ सालमा प्रकाशित कक्षा ११ र २०७८ सालमा प्रकाशित कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यपुस्तक प्रयोग नगर्न केन्द्रले निर्देशन दिएको हो ।पाठ्यसामाग्री प्रकाशन गर्दा अनियमित गरेको पाइएकाले प्रयोग नगर्न केन्द्रले निर्देन दिएको छ ।

पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा३० को उफा (२) बमोजिम केन्द्रले स्वीकृत रद्द गरेको छ । केन्द्रको आजको निर्णय अनुसार सो प्रक्शन गृहको स्वीकृति रद्द गरेको हो ।

A Levels MA