त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । सो …मंसिर ११, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन आवेदन माग गरेको छ । विसं। २०७९ साल असार १ गतेदेखि …भाद्र ३, २०८०
२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियोकाठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दीक्षान्त समारोहमा …जेष्ठ २६, २०८०
केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
केयुको २८ औं दीक्षान्त समारोहका लागि आजदेखि आवेदन खुलाकाठमाडौं विश्वविद्यालय( केयु) ले २८ औं दीक्षान्त समारोह (दोस्रो चरण ) का लागि आवेदन माग गरेको छ । आगामी जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र …बैशाख १९, २०८०
सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न१७९ जनालाई दीक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई …चैत्र २६, २०७९
गोठगाउँमा एमबीबीएस कक्षा सञ्चालन गर्न सरकारका तर्फबाट सहयोग गर्नेः प्रधानमन्त्री दाहाल(सम्बोधनको पूर्णपाठ सहित)पूर्वाञ्चल विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको गोठगाउँमा मेडिकल कलेज खोल्न सरकारको सहयोग हुने प्रतिवद्धता व्यक्ति गरेका …चैत्र १९, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालय तेस्रो दीक्षान्त सम्पन्नकृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२–०७३ देखि हालसम्म र …चैत्र १६, २०७९
सात हजार विद्यार्थी दीक्षित गर्दै पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्नपोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा …फाल्गुण ८, २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोह सम्पन्नप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धि मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान …फाल्गुण ५, २०७९