३० औं दीक्षान्त समारोहमा भाग लिन आवेदन मागकाठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह (पहिलो चरण) मा सहभागी हुनका लागि मंसिर १४ गते सम्मा आवेदन दिनु पर्ने भएको छ । विश्वविद्यालयले आज एक सूचना …मंसिर ५, २०८१
५० औँ दीक्षान्त समारोहका लागि आवेदन दिने म्याद थपत्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहका लागि कार्तिक १० गतेभित्र आवेदन दिन सक्ने भएको छ । त्रिवि परीक्ष नियन्त्रण कार्यालयले आज एक सूचना जारी …कार्तिक २, २०८१
५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली …भाद्र २०, २०८१
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने: प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए । काठमाडौं …भाद्र १४, २०८१
२९ औं दीक्षान्त समारोहका लागि आवेदन दिने समय थपकाठमाडौं विश्वविद्यालयले २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१ ९दोस्रो चरण० को आवेदन फाराम भर्ने समयावधि थप गरेको छ । साउन २०, गते सम्ममा …श्रावण १७, २०८१
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षितकृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका अवसरमा विद्यार्थी दीक्षित भएका हुन् …आषाढ ४, २०८१
पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोह सम्पन्न, सात हजारभन्दा बढी विद्यार्थी दीक्षितपूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार ८५६ विद्यार्थी दीक्षित …बैशाख १४, २०८१
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् …बैशाख १४, २०८१
पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् …बैशाख ९, २०८१
केयुको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) का लागि आवेदन मागकाठमाडौं विश्वविद्यालय २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१को आवेदन माग गरेको छ । दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीले बैशाख ७ गतेदेखि २३ …बैशाख ७, २०८१