त्रिविले एक विद्यार्थीलाई तीन पदक प्रदान गर्नेत्रिवि परीक्षा नियन्त्रण कार्यालय पनिकाले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । आगामी पुस २ गते दशरथ …मंसिर २७, २०८०
इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्नकमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहको बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी …मंसिर २७, २०८०
४९औँ दीक्षान्त समारोहमा पुरस्कृत हुने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ …मंसिर २७, २०८०
विश्वविद्यालयको कार्यबोझबाट प्रमलाई मुक्त गर्नुपर्नेमुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’को जिम्मेवारीमा राख्न नहुने सांसदहरुले बताएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान …मंसिर १९, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । सो …मंसिर ११, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन आवेदन माग गरेको छ । विसं। २०७९ साल असार १ गतेदेखि …भाद्र ३, २०८०
२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियोकाठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दीक्षान्त समारोहमा …जेष्ठ २६, २०८०
केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
केयुको २८ औं दीक्षान्त समारोहका लागि आजदेखि आवेदन खुलाकाठमाडौं विश्वविद्यालय( केयु) ले २८ औं दीक्षान्त समारोह (दोस्रो चरण ) का लागि आवेदन माग गरेको छ । आगामी जेठ ५ गते सम्ममा विद्यावारिधी, स्नातकोत्तर र …बैशाख १९, २०८०
सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न१७९ जनालाई दीक्षित गर्दै सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । गत पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थीलाई …चैत्र २६, २०७९