त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षितत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित …पौष २, २०८०
धेरै विद्यार्थी उपस्थित गराउने विश्वविद्यालय त्रिवित्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान कायम गरेको छ। आज काठमाडौंको दशरथ रंगशालामा आयोजित ४९ औं …पौष २, २०८०
त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति …पौष २, २०८०
आजको दीक्षान्त समारोह ऐतिहासिक हुने त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर पछि सुरु हुँदै छ । सो समारोह त्रिविको इतिहासमा नै ऐतिहासिक …पौष २, २०८०
गिनीज बुक अफ वर्ल्ड रेकर्डमा त्रिविको दाबीत्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ । विश्वमा एकै पटक ७३ हजार बढी …पौष १, २०८०
काठमाडौं विश्वविद्यालयका एक हजार आठ सय ३८ विद्यार्थी दीक्षितकाठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन् । प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले …मंसिर २७, २०८०
त्रिविले एक विद्यार्थीलाई तीन पदक प्रदान गर्नेत्रिवि परीक्षा नियन्त्रण कार्यालय पनिकाले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । आगामी पुस २ गते दशरथ …मंसिर २७, २०८०
इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्नकमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तहको बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी …मंसिर २७, २०८०
४९औँ दीक्षान्त समारोहमा पुरस्कृत हुने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ …मंसिर २७, २०८०
विश्वविद्यालयको कार्यबोझबाट प्रमलाई मुक्त गर्नुपर्नेमुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’को जिम्मेवारीमा राख्न नहुने सांसदहरुले बताएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान …मंसिर १९, २०८०