After SEE Portal

केयुको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) का लागि आवेदन माग

Bridge Course

काठमाडौं विश्वविद्यालय २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) २०८१को आवेदन माग गरेको छ ।

दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीले बैशाख ७ गतेदेखि २३ गतेसम्ममा आवेदन दिनु पर्ने छ ।

केयुले बैशाख २० गते सम्ममा विद्यावारिधि, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका सबै विद्यार्थीहरूले दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग गरेको हो । 

विश्वविद्यालयको स्कुल अफ आर्टस्, एजुकेसन,  इन्जिनियरिङ्ग, ल, मेनेजमेन्ट, साइन्स,र  मेडिकल साइन्सका विद्यार्थीको आवेदन माग गरेको छ । दीक्षान्त शुल्कको बैंक भौचर, आवेदन फारामको साथ पेस गर्नुपर्ने कागजातहरू अनलाइन मार्फत बुझाउनु पर्ने सूचनामा छ ।

A Levels MA