विद्यार्थी-शिक्षकलाई खाजा खुवाउँदै गोकर्णेश्वर नगरपालिकागोकर्णेश्वर नगरपालिकाले यो शैक्षिक वर्ष देखि कक्षा १ देखि ५ मा अध्ययनरत सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेको छ । प्रति …फाल्गुण १३, २०७६
दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियोरावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय …फाल्गुण १३, २०७६
लिम्पियाधुरा नभएको नक्सा प्रयोग नगर्न शिक्षामन्त्रीको आह्वानशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा प्रयोग नगर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । …फाल्गुण १२, २०७६
एसइईमा उत्कृष्ट अङ्क ल्याउन कैलालीका सामुदायिक विद्यालयमा थप कक्षाकैलालीका सामुदायिक विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यालयमा थप कक्षा सञ्चालन गरेका छन् । विद्यालयको सिकाइ उपलब्धि सुधार गरी उत्कृष्ट नतिजा …फाल्गुण १२, २०७६
शंखरापुर नगरपालिका साक्षर घोषितशंखरापुर नगरपालिका आजदेखि साक्षर भएको छ । नगरपालिकाको साक्षरता प्रतिशत ९६ दशमलव ३ प्रतिशत पुगेको हुनाले नगरपालिकालाई आज एक कार्यक्रमका बीच साक्षर …फाल्गुण ११, २०७६
तीन महिनादेखि काठमाडौंको शिक्षा विभाग प्रमुख विहीन (साप्ताहिक शैक्षिक गतिविधि फागुन ३ -११)यो हप्ता पनि काठमाडौ महानगरपालिकाको शिक्षा विभागले नयाँ विभाग प्रमुख पाउन सकेन । पूर्व विभाग प्रमख निर्मला केसीले विभाग छाडेको तीन महिना बिति सक्यो तर …फाल्गुण ११, २०७६
स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम्सेवक शिक्षक खटाइने, …फाल्गुण ८, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिकानैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा …फाल्गुण ८, २०७६
अमृता अनमोललाई तीर्थराज भुसाल स्मृति पुरस्कारशिक्षा पत्रकार समूहले तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार पत्रकार अमृता अनमोललाई प्रदान गरेको छ । शिक्षा पत्रकार समुहको २० औं साधारण सभाको …फाल्गुण ५, २०७६
कौवाघारी सामुदायिक विद्यालयको नमूना अभ्यासदाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास …फाल्गुण ५, २०७६