जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउनेसर्लाहीको वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक …माघ १६, २०७६
महासंघका दुई नेताको नाम सदरशिक्षा ऐन विपरीत निर्णय गर्न नमिल्ने भएकाले दुई जनाको नाममात्र सिफारिसमाघ १४, २०७६
कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुुपर्छसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताउनुभएको छ । …माघ १२, २०७६
विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टासरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर …माघ १२, २०७६
अबको युग प्राविधिक शिक्षाको युग: पूर्वराष्ट्रपति यादवपूर्वराष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा …माघ १२, २०७६
टोखामा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १० …माघ ११, २०७६
गौरीगञ्ज गाउँपालिकाद्वारा २८ छात्रालाई साइकल वितरणमाध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा …माघ ८, २०७६
विद्यालयलाई जग्गा दानसङ्खुवासभाको मादी नगरपालिका–८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरुको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध …माघ ७, २०७६
भूकम्प प्रभावित ५९२ विद्यालय बनेनन्, रातो स्टिकर उक्काएर पढाइकम्पपछि निर्माण गरिएका अस्थायी कक्षाकोठा भूकम्प प्रभावित विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा अझै पनि भत्किएका जीर्ण भवनमा विद्यार्थी पढ्न बाध्य छन् …माघ ६, २०७६