अफवाहको पछी नलाग्न शिक्षकलाई आग्रहराष्ट्रिय शिक्षा ऐन आउन लामो समय लाग्ने नेपाल शिक्षक महासंघका संघीय महासचिव लक्ष्मी किशोर सुवेदीले बताए। उनले शिक्षा ऐनको मस्यौयतामा संघसंग भएका …फाल्गुण ३, २०७६
दरबन्दी मिलान हुने बितिकै शिक्षक छनाेटका लागि खुला विज्ञापन गरिनेमाघ २४ गतेदेखि शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक बन्नु भएका डा. तुलसीप्रसाद थपलियासंग सार्वजनिक शिक्षाको वर्तमान अवस्था, शिक्षक दरबन्दी मिलान तथा …माघ २९, २०७६
ककनीका शिक्षकहरू वागीश्वरी माविमानुवाकोटको ककनी गाउँपालिकाका शैक्षिक सरोकारवालाहरूले भक्तपुरको वागीश्वरी माविको अध्ययन अवलोकन गरेका छन् । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन …माघ २८, २०७६
निजी भन्दा कम छैन पञ्चकन्यातस्वीर सौजन्यः बिनिता रञ्जित ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सीर्जना शक्ति गरेर कहिल्यै हुँदैन विफल भन्ने राष्ट्रकवि माधव प्रसाद …माघ २७, २०७६
परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६
गुणस्तर सुधारका लागि शिक्षक सङ्घको फरक तरिकाकाठमाडौं महानगरपालिका भित्रका प्राथमिक तहको प्रश्नपत्रमा एकरूपता ल्याउने उद्देश्यले नेपाल शिक्षक सङ्घ महानगपालिका कार्य समितिले नमुना प्रश्नपत्र लेखन …माघ २४, २०७६
९ बजेपछि विद्यालय बस चल्न नपाउनेअबदेखि विद्यालय बसहरु ९ बजेपछि सञ्चालनमा आउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्वन्धि अल्पकालिन कार्ययोजना २०७६ कार्यान्वयनसंगै …माघ २३, २०७६
लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थीविद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र …माघ १९, २०७६
बिहान गुरुकूल, दिउँसो विद्यालयघोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । बिहानको समय उहाँ गुरुकूलमा …माघ १९, २०७६
खैरा माध्यमिक विद्यालय घोराहीमा प्रधानाध्यापकदेखि पियनसम्म महिला: हेड सरभन्दा दङ्ग परेर हेर्दछन्महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने यहाँस्थित एक विद्यालयले पुष्टि गरेको छ । घोराही उपमहानगरपालिका–१० मा …माघ १७, २०७६