After SEE Portal

अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन निर्देशन (विद्यालय शिक्षा सम्बन्धी गतिविधिसहित)

Bridge Course

५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

भदौं २२ गते सो दिवस मनाउन निर्देशन दिएको हो ।

केन्द्रले सूचना जारी गर्दै सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेश सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

केन्द्रले विद्यालय शिक्षा सम्बन्धी गतिविधि सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको छ ।

 

A Levels MA