शिक्षामा सान्दर्भिक कार्यक्रम र आवश्यक बजेट व्यवस्थाका लागि ध्यानाकर्षणनेपालको संविधानमा प्रत्येक जेठ १५ गते आउँदो आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गर्नैपर्ने व्यवस्था छ । चैत्र वैशाखमा बजेट …बैशाख १२, २०७९
शिक्षामा बजेट वृद्धिका लागि राष्ट्रिय योजना आयोगसंग छलफल हुँदैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी वर्षको बजेटमा शिक्षा तर्फको बजेट वृद्धिका लागि गृहकार्य सुरु गरेका छन् । मन्त्री पौडेलले संविधानले …फाल्गुण १३, २०७८
केन्दद्वारा सबै एकाइलाई आर्थिक बर्ष २०७८–७९ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनविनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, …आश्विन १७, २०७८
आर्थिक वर्ष २०७८–७९ को बजेट कार्यान्वयन गर्न केन्द्रले ७७ एकाईलाई निर्देशन दियो (पूर्णपाठ सहित)विनियोजन अध्यादेश, २०७८ अनुसार आर्थिक वर्ष २०७८–७९ का लागि तहाँ र अन्तर्गतका निकायहरूलाई विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च …श्रावण १३, २०७८
स्थानीय सरकारले २० देखि ३५ प्रतिशत बजेट छुट्याउनु पर्नेगरिखाने शिक्षा प्रदान गर्न हरेक स्थानीय तहले आफ्नो पालिकाको कुल बजेटको २० देखि ३५ प्रतिशत बजेट विनियोजन गर्नुपर्नेआषाढ ३, २०७८
प्रदेश नं. १ ले शिक्षामा करिब ४ प्रतिशत बजेट विनियोजन गर्योशिक्षामा प्रदेश सरकार, सातै प्रदेशले आगामी वर्षका लागि शिक्षामा सञ्चालन गरेका कार्यक्रम र बजेट व्यवस्थापनआषाढ २, २०७८
सरकारको प्राथमिकतामा शिक्षा परेनः एनसिई नेपालसरकारको प्राथमिकतामा शिक्षा नपरेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालजेष्ठ २५, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८
अङ्कमा बढ्यो शिक्षामा बजेट तर प्रतिशतमा घट्यो (शिक्षामा तर्जुमा भएको बजेट सहित)सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा १०।६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ …जेष्ठ १६, २०७८
आगामी वर्षका लागि शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजनअर्थ मन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष …जेष्ठ १५, २०७८