विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण हुन सकेन(बार्षिक कार्यक्रम तथा बजेट सहित)सरकारको वार्षिक नीति, कार्यक्रम तथा आर्थिक वर्ष २०७९÷८० बजेटमा उल्लेख गरिएका केही कार्यक्रम कार्यान्वयनमा नै नआइ शैक्षिक वर्ष सकिने भएको छ । सरकारले बजेट …कार्तिक ४, २०७९
शिक्षामा बजेट अपुगशिक्षालाई व्यापारिक वस्तु नभई सार्वजनिक वस्तु (पब्लिक गुड्स) का रूपमा लिएर व्यक्तिको नैसर्गिक र सक्षमताको अधिकारका रूपमा शिक्षा अधिकार स्थापित गर्न …भाद्र ३१, २०७९
विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको अन्तर्वार्तामा …आषाढ २, २०७९
कक्षा १२ मा पढ्ने छात्रालाई ल्यापटप दिन ७७ करोड ४० लाख बजेट विनियोजनमधेश प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको लागि कुल रु ७ अर्व ८० करोड ९६ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यस्ते …आषाढ २, २०७९
आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गरिनेप्रदेश १ आगामी आर्थिक वर्षमा पूर्ण साक्षर घोषणा गरिने भएको छ । आगामी वर्षको बजेट भाषणमा प्रदेश १ लाई पूर्ण साक्षर घोषणा गर्ने भनिएको छ । समुदायमा रहेका …आषाढ २, २०७९
सरकारले शिक्षाका लागि छुट्याएको बजेट र कार्यक्रम (बजेटको पूणपाठ सहित)सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सार्वजनिक गरेको …जेष्ठ १५, २०७९
शिक्षामा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजनसिरकारले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९– ८० को बजेट संघीय संसदमा …जेष्ठ १५, २०७९
शिक्षा तर्फ रु. १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजनर स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजनजेष्ठ १५, २०७९
दिवा खाजा कक्षा ६ सम्मदिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने बजेट भाषणमा घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा …जेष्ठ १५, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढ्योसरकारले यो वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको तुलनामा यो वर्षको बजेटमा करिब ५ अर्ब …जेष्ठ १५, २०७९