विद्यार्थीको दवावपछि त्रिचन्द्रमा शुल्क वृद्धि फिर्ताविद्यार्थीहरूको दवावपछि त्रिचन्द्र क्याम्पसले बढाएको शुल्क पुनः यथावत कायम गरेको छ । क्याम्पस प्रशासनले एकाएक ११० प्रतिशत शुल्क बृद्धि गरेपछि …पौष २१, २०७६
७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीनपूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् ।पौष २०, २०७६
त्रिविका पुस्तक पचाउनेहरू होसियार !पुस्तक फिर्ता नगर्ने रोग झाँगिएपछि पुस्तक नबुझाउनेहरुको तीन पुस्ते नाम आफ्नो वेभसाइटमार्फत सार्वजनिक गर्ने निचोडमा त्रिवि केन्द्रीय पुस्तकालय पुगेको छ ।पौष १८, २०७६
एल.एल.बी प्रथम बर्षको पुरक परीक्षाको नतिजा सार्वजनिक : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह एल.एल.बी प्रथम बर्षको …पौष १५, २०७६
त्रि. वि द्वारा एल.एल.बी तेस्रो बर्षको नतिजा सार्वजनिकत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा मा सम्पन्न गरेको स्नातक तह एल.एल.बी तेस्रो बर्षको नतिजा प्रकाशन …पौष १५, २०७६
स्नातकोत्तर (M.Ed, MBS, MPA & MA) तह दोश्रो वर्षको परीक्षा तालिका २०७६त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु Exam Schedule : Master's Level 2nd Year-2076 त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण …पौष १५, २०७६
नेविसङ्घको आक्रोसकाठमाडौँ । नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा पुुगी आक्रोस पोखेका छन् …पौष १३, २०७६
विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाइनु पर्नेः शिक्षा मन्त्रीविश्वविद्यालयलाई राजनैतिक महत्वकांक्षा पुरा गर्ने थलोको रुपमा नभइ प्राज्ञिक उन्नय गर्ने, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्नुपर्ने शिक्षा, विज्ञान तथा …पौष १३, २०७६
लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रमव्यवस्थापन विषयमा राष्ट्रमै चर्चा कमाएको लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका थप तीन कार्यक्रम संचालन हुने भएको छ। नेपालकै सर्वोत्कृष्ट …पौष १२, २०७६
लेखा अधिकृत दाहालसहित चार जना विरुद्ध मुद्दात्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित अन्य चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान दर्ता गराएको छ ।पौष १०, २०७६