अर्थशास्त्र प्रथम बर्ष २०७५ को परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७६ साल असार महिनामा संचालित मानविकी संकाय तर्फको स्नातकोत्तर अर्थशास्त्र प्रथम बर्ष परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal