After SEE Portal

स्नातकोत्तर (MA & MPA) तह प्रथम बर्षको परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७६ साल असार महिनामा संचालित स्नातकोत्तर राजनीति शास्त्र र सार्वजनिक प्रशासन तर्फको (MA Political Science & MPA) तह प्रथम बर्षको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

A Levels MA
Thuprai - Books and E-books