A Levels MA

त्रि. वि द्वारा बी.एस.सी दोस्रो बर्षको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह बि.एस.सी दोस्रो बर्षको नतिजा प्रकाशन गरेको छ ।

बी.एस.सी दोस्रो बर्षको नतिजा हेर्नको लागि तलको लिंक क्लिक गर्नु होला ।   

बी.एस.सी दोस्रो बर्षको नतिजा

Thuprai - Books and E-books