त्रिवि वोर्ड वैठक: सभा, सम्मेलन नगर्न आग्रहत्रिभुवन विश्वविद्यालय वोर्डको वैठक भर्खरै सकिएको छ । बैठकले कोरोना भाइरस प्रभावलाई सभा सम्मेलन नगर्न मातहतका सबै निकायलाई आग्रह गरेको छ । परिक्षाको सन्दर्भमा …फाल्गुण २३, २०७६
त्रिचन्द्र क्याम्पसको ल्याव भद्रगोल, विद्यार्थी मर्कामा (फोटो फिचर)एक शताव्दि इतिहास पुगेको त्रीचन्द्र क्याम्पसमा रहेका ल्यावहरु काम नलाग्ने गरी थन्किएका छन् । विद्यार्थीका लागि प्रयोगात्मक कक्षामा नभइ नहुने ल्यावमा चाहिने …फाल्गुण १२, २०७६
स्ववियु चुनाव रोकियो, चैत्र अन्तिम साता गर्ने तयारी,विद्यार्थि आन्दोलन शिथिल बन्दैविद्यार्थि आन्दोलन शिथिल बन्दै विद्यार्थिका हकहितका लागि भातृ संगठनका रुपमा खडा भएका विद्यार्थि संगठनहरु विस्तारै शिथिल हुँदै गएका छन् । विद्यार्थिको …फाल्गुण ७, २०७६
चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौंचिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …माघ २६, २०७६
त्रिविको अवैज्ञानिक परीक्षा प्रणाली, प्रश्नपत्र निर्माणमा आशंकात्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र निर्माणमा गम्भीर त्रुटि गर्दै आएको छ । विभीन्न प्रश्नहरु दुइ वर्षको अन्तरालमा दोहो¥याएर सोधेको पाइएको छ …माघ २४, २०७६
विश्वविद्यालय अनुसन्धान केन्द्र बन्नुपर्छसुरेशराज शर्मा पूर्वउपकूलपति केयु विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकसित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि …माघ २३, २०७६
B.Ed दोस्रो बर्षको नतिजा सार्वजनिक : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल श्रावण महिनामा सम्पन्न गरेको स्नातक तह B.Ed. दोस्रो बर्षको नतिजा …माघ २२, २०७६
आंशिक प्राध्यापकको आन्दोलन स्थगितआंशिक प्राध्यापक सङ्घले पृथ्वीनारायण क्याम्पसमा शुरु गरेको आन्दोलन स्थगित भएको छ । क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकले दैनिक ज्यालादारी प्रथाको अन्त्य …माघ २२, २०७६
MBS / MPA प्रवेश परीक्षा (Admission Test) - २०२० को नतीजा प्रकाशन सम्बन्धी सूचनात्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०७६ माघ १८ (1" February 2020) मा संचालन भएको Master of Business Studies (MBS) र Master of …माघ २१, २०७६
बी. बी. एस तेस्रो बर्षको नतिजा सार्वजनिक : त्रि. वित्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल जेठ महिनामा सम्पन्न गरेको स्नातक तह बी. बी. एस तेस्रो बर्षको …माघ २१, २०७६