विपदको बेला बिश्वब्यापी मान्यता विपरीत निषेध गरियो: माइक्रोवायोलोजीस्टमाइक्रोवायोलोजीष्टहरुले तत्काल अस्थायि रुपमा आफुहरुलाई दर्ता गर्न माग गरेका छन् । ब्याक्टेरिया भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन, अध्यापन र …चैत्र २९, २०७६
त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको …चैत्र २८, २०७६
त्रिवि उपकुलपतिको कोभिड-१९ नियन्त्रण सम्बन्धि अपिलत्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएकोचैत्र २६, २०७६
त्रिवि अन्तर्गतका क्याम्पस र कार्यालय २१ चैतसम्म बन्दत्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु १० चैतदेखि २१ गतेसम्म बन्द हुने भएका छन् । त्रिवि सभा तथा कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो …चैत्र ९, २०७६
त्रिविको रेक्टरमा भुसालत्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक शिवलाल भुसाल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार …चैत्र ७, २०७६
त्रिविका सबै शैक्षिक कार्यक्रम स्थगितत्रिभुवन विश्वविद्यालय चैत्र मसान्तसम्मका लागि आफ्ना सबै शैक्षिक कार्यक्रम स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गरी त्रिविबाट सञ्चालित स्नातक तथा …चैत्र ६, २०७६
सेवा आयोग, त्रिविको परीक्षा र पठनपाठन आजदेखि बन्दचैत्र मसान्तसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठन पाठन भोलि देखि बन्द गरिएको छ । विश्वव्यापी रुपमा …चैत्र ६, २०७६
कार्यक्रम स्थगित गरे पनि त्रिविले कक्षा र परीक्षा स्थगित नगर्नेत्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले …चैत्र ५, २०७६
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाटत्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले …चैत्र ३, २०७६
आंशिक अध्यापकका भरमा त्रिविहाल आंशिक र करारका गरी झण्डै तीन हजार ४२२ जना अध्यापक कार्यरत छन् । त्रिभुवन विश्वविद्यालय करार र आंशिक प्राध्यापकको भरमा चलेको छ । उच्च शिक्षाका कुल …चैत्र २, २०७६