९० प्रतिशत उपचार छुट पाउने व्यवस्था त्रिविका अधिकांश विद्यार्थीलाई पत्तै छैनत्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी …श्रावण ३२, २०७८
त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्धत्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । …श्रावण २८, २०७८
एकपछि अर्को गल्ती गर्दै ढाकछोप गर्दै त्रिविभर्ना भएको दुई वर्षपछि दिएको परीक्षामा पनि बीएस्सी प्रथम वर्षको एनालिटिकल ज्योमेट्री एण्ड भेक्टर एनालिसिस विषयको परीक्षा विद्यार्थीले सोचे जस्तो गर्न सकेनन् । …श्रावण २८, २०७८
त्रिविका परीक्षार्थीले खोप लगाउन पाउनेसरकारले विभिन्न विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सहभागी परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको सचिव …श्रावण २७, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोडलुम्बिनी वाणिज्य क्याम्पसलाई पुरानै ढाँचामा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका विद्यार्थीहरुले आज क्याम्पसमा तोडफोड गरेका छन् । आफ्ना मागलाई दवावमूलक ढंगले …श्रावण २६, २०७८
त्रिविका परीक्षा यथावत सञ्चालन हुने, अन्य परीक्षा परिस्थिति अनुसार गरिनेत्रिभुवन विश्वविद्यालयको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको आजको बैठकले हाल सञ्चालन भइरहेको परीक्षा यथावत सञ्चालन गर्ने निर्णय …श्रावण २४, २०७८
त्रिविको स्नातक तहको २८ गते सम्मको परीक्षा यथावतत्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रुपमा सञ्चालन हुने जनाएको छ । स्नतक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेको …श्रावण २३, २०७८
महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाई दिएइलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्यन सस्थानबाट सम्बन्धन लिइ …श्रावण १८, २०७८
त्रिवि पदाधिकारी कार्यकक्षमा विगत ९ दिन यता ताला, दैनिक प्रशासनिक कार्य ठप्पआंशिक शिक्षकको एक समूहको घेराबन्दीमा त्रिवि पदाधिकारी कक्ष । आंशिक शिक्षकले भर्चुअल कक्षा बन्द गर्दा आङ्गिक क्याम्पसमा अनलाइन पठनपाठन समेत अवरुद्ध छ । दुई …श्रावण १७, २०७८
सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन सुरुत्रिभुवन विश्वविद्यालयले पहिलोपटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा परेको …श्रावण १३, २०७८