लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोडलुम्बिनी वाणिज्य क्याम्पसलाई पुरानै ढाँचामा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका विद्यार्थीहरुले आज क्याम्पसमा तोडफोड गरेका छन् । आफ्ना मागलाई दवावमूलक ढंगले …श्रावण २६, २०७८
त्रिविका परीक्षा यथावत सञ्चालन हुने, अन्य परीक्षा परिस्थिति अनुसार गरिनेत्रिभुवन विश्वविद्यालयको परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको आजको बैठकले हाल सञ्चालन भइरहेको परीक्षा यथावत सञ्चालन गर्ने निर्णय …श्रावण २४, २०७८
त्रिविको स्नातक तहको २८ गते सम्मको परीक्षा यथावतत्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रुपमा सञ्चालन हुने जनाएको छ । स्नतक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेको …श्रावण २३, २०७८
महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाई दिएइलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्यन सस्थानबाट सम्बन्धन लिइ …श्रावण १८, २०७८
त्रिवि पदाधिकारी कार्यकक्षमा विगत ९ दिन यता ताला, दैनिक प्रशासनिक कार्य ठप्पआंशिक शिक्षकको एक समूहको घेराबन्दीमा त्रिवि पदाधिकारी कक्ष । आंशिक शिक्षकले भर्चुअल कक्षा बन्द गर्दा आङ्गिक क्याम्पसमा अनलाइन पठनपाठन समेत अवरुद्ध छ । दुई …श्रावण १७, २०७८
सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन सुरुत्रिभुवन विश्वविद्यालयले पहिलोपटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा परेको …श्रावण १३, २०७८
दमकमा कडा निषेधाज्ञा जारी, त्रिविको परीक्षा यथावतझापाको दमकमा कडा निषेधाज्ञा जारी भए पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नगरपालिकाले भोलि बिहान चार …श्रावण १०, २०७८
स्नातक तह प्रथम वर्षको परीक्षामा भौतिक दुरीलाई वेवास्ताएउटा परीक्षा हलमा ५० देखि ५२ जना सम्म विद्यार्थी सामेल गराइएको, रुघाखोकी लागेका विद्यार्थीलाई पनि एउटै कोठामा राखेर परीक्षा लिइएको परीक्षार्थीहरु बताउँछन्श्रावण १०, २०७८
होम सेन्टर होइन जो जहाँ छ त्यहीबाट परीक्षा दिने व्यवस्था मिलाएका छौंत्रिभुवन विश्वविद्यालयले १९ महिना अघिदेखि रोकिएको परीक्षा आजदेखि लिन सुरु गरेको छ । गत वर्षको भदौमा लिनु पर्ने परीक्षा १० गतेबाट सञ्चालन गर्दै छ । कोरोनाको …श्रावण ५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोहमा २९७२९ जना विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ जना विद्यार्थीहरु दीक्षित हुने भएकाछन । त्रिवि ६२ औं बार्षिक दिवसका अवसरमा आयोजना गरिएको बैठकले …श्रावण ३, २०७८